सुनको मूल्य तोलमा ८ हजार २ सय घट्यो, चाँदी पनि सस्तियो
corporatenepal.com · Sun Jun 07 05:54:13 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
सुनचाँदी