मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘फिफा विश्वकप २०२६’ मा नयाँ नियम: समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

kalakarmi.com · Sun Jun 07 05:57:44 GMT 2026

काठमाडौं- आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नियमहरू लागू गरेका छन्।

फिफाका अनुसार पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूमा देखिएको ढिलाइ, नाटकीय रूपमा समय बर्बाद गर्ने रणनीति र खेलको गति घटाउने प्रवृत्तिलाई रोक्न यी नियमहरू ल्याइएको हो । यी परिवर्तनहरू विश्वकप २०२६ देखि नै लागू हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)