विजयीलाई रोयल इनफिल्डको नगद पुरस्कार
ekantipur.com · Thu Nov 09 17:41:24 GMT 2023
काठमाडौँ — रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रालिले सञ्चालन गरेको हन्टर टिकटक च्यालेन्ज २०२३ का विजयीलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
प्रथम पुरस्कार जित्ने पोखराका पदम लामालाई १ लाख, दोस्रो पुरस्कार जिन्ते पोखराकै स्मिता घिमिरेलाई ६० हजार र तेस्रो पुरस्कार जित्ने हेटौंडाका रजक शाहीलाई ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)