मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा जले ४ करोड ५२ लाखका इम्बोस्ड नम्बर प्लेट

rajdhanidaily.com · Fri Sep 19 23:41:24 GMT 2025

धनगढी । जेनजी आन्दोलनका क्रममा धनगढीमा ४ करोड ५२ लाखका इम्बोस्ड नम्बर प्लेट जलाइएका छन् । यातायात विभागले यातायात कार्यालय धगनढीका लागि १८ हजार १ सयबढी मोटरसाइकलका इम्बोस्ड नम्बर प्लेटहरू पठाएको थियो ।

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले यातायात कार्यालय धनगढीमा आगजनी गर्दा ती नम्बर प्लेट जलेर नष्ट भएका छन् । यातायात विभागको समूह २५ भदौमा धनगढी आउने र इम्बोस्ड नम्बर प्लेटको विषयमा प्रशिक्षण तथा छलफल गर्ने कार्यक्रम थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)