मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलनकारीले जलाएको भवनमा उभिएरै एमाले सिन्धुलीको बैठक

rajdhanidaily.com · Fri Sep 19 23:36:33 GMT 2025

सिन्धुली । नेकपा एमाले सिन्धुलीले जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरि जलाएको पार्टी कार्यालय भवन सिन्धुलीमाढीमा उभिएरै बैठक सम्पन्न गरेको छ । एमालेको कार्यालय र कार्यालयमा भएका सबै फर्निचर तथा सामग्रीहरु जलेपछि एमालेले शुक्रबार जिल्ला कमिटीको बैठक भग्नाशेष कार्यालयमै उभिएर सम्पन्न गरेको हो ।

संविधान दिवसको अवसरमा आयोजित जिल्ला कमिटी सिन्धुलीको बैठक उभिएरै सम्पन्न गरिएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताएका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)