मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराको नुन कैलाली र कञ्चनपुरमा

gorkhapatraonline.com · Wed Jun 26 00:03:10 UTC 2024

प्रकाशविक्रम शाह/रामबहादुर विक

धनगढी, असार १२ गते । सरकारले बाजुरा जिल्लावासीका लागि अनुदानमा उपलब्ध गराउने आयोडिनयुक्त नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको छ । बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन तस्करी हुने गरेको बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)