'राजकुमार' काे बिहेमा लाेमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा
Ujyaaloonline.com · Mon Jul 03 00:49:27 GMT 2023
काठमाण्डाै - मुस्ताङकाे लाेमन्थाङ गाउँपालिकाले भाेलि साेमवार सार्वजनिक बिदा दिएकाे छ ।
मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छाेरा 'राजकुमार' झिग्मी धिण्डुप फुन्छाेक पलवर विष्टकाे विवाहका लागि भाेलि गाउँपालिकाले सार्वजनिक बिदा दिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)