कस्तो छ आजको मौसम ?
kalakarmi.com · Wed Jun 26 00:06:56 UTC 2024

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज असार १२ गते बुधवार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)