देशको नेतृत्व अब युवा पुस्ताले गरून्
rajdhanidaily.com · Fri Sep 19 23:46:36 GMT 2025

भक्तपुर । देशका लागि केही गर्छु भन्ने भावना लिएका अभिषेक चौलागाईं साच्चै देशका लागि धेरै त्याग गरेर सदाका लागि बिदा भए । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वतीखेल समरथली बस्ने चौलागाईंको परिवारको पुरानो घर दोलखा हो ।
शहीद परिवारको चाहना
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)