आमाबुबासँग सीप सिके, बनाए आफ्नै ब्रान्ड
setopati.com · Wed Jun 26 00:06:16 UTC 2024

नेपाल भाषाको 'याभिंइ' शब्दको अर्थ 'राम्रो गर' भन्ने हुन्छ।
यही शब्दबाट काठमाडौंको असनका ३८ वर्षीय योगेन्द्र तुलाधरले आफ्नो व्यवसायको ब्रान्ड नाम बनाएका छन्। डिजाइनदार ब्याग बनाएर बेच्नु उनको व्यवसाय हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)