मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

परिवर्तन नेपालमा गुरु पूर्णिमा

kalakarmi.com · Sun Jul 25 00:35:31 GMT 2021

काठमाडौं– नेपाली, कला संस्कृति र चलचित्रको क्षेत्रमा २०५२ सालदेखि कार्यरत संस्था परिवर्तन नेपालले यस बर्ष पनि गुरू पूर्णिमाको अवसर परोर हवन सहितको कार्यक्रम आयोजना गरेको छ ।

कोभिडको कारणले सिमित कलाकारहरूको उपस्थितिमा गुरू पूर्णिमा मनाईएको अभिनेता बिनोद श्रेष्ठले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)