निजामती कर्मचारी पनि भन्सार एजेन्ट नियुक्त
nayapatrikadaily.com · Thu Jun 30 00:19:00 GMT 2022
२२ वर्षपछि ६६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन निजामती कर्मचारी
निजामती सेवाको आकर्षक र स्थायी ‘करिअर’ छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । बुधबार भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट नियुक्तिको अन्तिम सूचना प्रकाशन गर्दा तीन दर्जनभन्दा बढी बहालवाला निजामती कर्मचारी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)