गीतकार दाहालको ‘यात्रा जिन्दगीको’ सार्वजनिक
kalakarmi.com · Sat Nov 12 01:05:38 GMT 2022
काठमाडौं– गीतकार पर्शुराम दाहालद्वारा रचना गरिएका आधुनिक शैलीका गीतहरुको नयाँ एल्बम ‘यात्रा जिन्दगीको’ काठमाडौंमा आयोजित एक समारोमा लोकार्पण गरिएको छ ।
शुक्रवार आयोजित एक सांगीतिक समारोहमा गीतकार चुडामणि देवकोटा, संगीतकार शक्ति वल्लभ, नीता निरौला दाहालसहितले उक्त एल्बम लोकार्पण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)