इजरायलको आक्रमणमा हमासका उच्च नेताको मृत्यु
nepalviews.com · Mon Nov 27 00:50:30 GMT 2023
काठमाडौं । इजरायलको आक्रमणमा आफ्ना उत्तरी ब्रिगेडका कमाण्डर सहित तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । हमासले विज्ञप्ती मार्फत उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल घाण्डोरसहित अन्य बरिष्ठ तीनजनाको मृत्यु भएको पुष्टि गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)