युक्रेनको प्रत्याक्रमण असफल हुन्छ : पुटिन
farakdhar.com · Fri Jun 16 17:17:53 GMT 2023
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन् । पछिल्लो समय कीभका सेना दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।
‘मलाई लाग्छ युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन । मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दै भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)