समृद्धि सोचमा ‘संकल्प यात्रा’
annapurnapost.com · Mon Dec 18 00:56:24 GMT 2023
स्थानीय विकासका एजेन्डामा एकताबद्ध भएर छलफल गरिनु, सर्वदलीय रूपमा ध्यानाकर्षण पत्र नै पेस हुनु एमाले ‘संकल्प यात्रा’को अर्को महत्त्वपूर्ण उपलब्धि हो।
नेपालका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौ ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरूको मुख्य बासस्थान क्षेत्र हो मध्यपहाड। यी जातिको बीचमा अन्तरघुलन गर्न, यो क्षेत्रका जनताको जीवनस्तरको हुने परिवर्तनमा भएको विलम्बबारे छलफल गर्न नेकपा (एमाले)ले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘संकल्प यात्रा’ सुरु गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)