परराष्ट्रमन्त्रीको भारत भ्रमण: नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Sun Jun 07 05:52:42 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्।
भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)