भारत १ सय ५४ रनले अगाडि
ekantipur.com · Mon Aug 16 01:08:36 GMT 2021
लन्डन — भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको चौथो दिन समाप्त हुँदा १ सय ५४ रनको अग्रता लिएको छ । यससँगै पाँचौं तथा अन्तिम दिनको खेल रोमाञ्चक हुने भएको छ।
चौथो दिनको खेल टुंगिँदा भारतले आफ्नो दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ८१ रन बनाएको छ । उसका लागि ऋषभ पन्त १४ र ईशान्त शर्मा चार रन बनाएर खेलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)