सहिमाको तीज गीत ‘यस्तै पोई परोस’ मा तेलुजा (भिडियो)
kalakarmi.com · Sun Jul 26 10:42:48 GMT 2026

काठमाडौं– नारी पर्व तीजको आफ्नै महत्व छ । हिमालय पुत्री पार्वतीलाई सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता थियो ।
सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् भन्ने भनाईसंग मिल्दो जुल्दो ‘यस्तै पोई परोस’ तीज गीत सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)