लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
nepalnews.com · Sun Jul 26 10:46:41 GMT 2026

बुटवल। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।
कांग्रेसका पाँचै मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)