मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुर कमेरेटारको आगलागी अढाई घण्टापछि नियन्त्रणमा

nepalsamaya.com · Sun Apr 24 18:22:32 GMT 2022

भक्तपुर

- भक्तपुरको राधेराधे कमेरेटारमा भएको आगलागी करिब साढे २ घण्टापछि नियन्त्रणमा आएको छ। कमेरेटारस्थित एक हार्डवेयर सामग्री राखिएको वेयरहाउसमा भएको आगलागी नियन्त्रणमा आएको भक्तपुरका एसपी शिव श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)