मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिएसजीको जित

nepalipatra.com · Sun Nov 21 06:00:45 GMT 2021

एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पिएसजीले घरेलु मैदानमा नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)