सनोज कर्णालीमा अनुबन्धित
baahrakhari.com · Sun Jul 26 11:21:48 GMT 2026
काठमाडौं । सनोज चौधरीले कर्णाली सिभराजबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् । आइतबार कर्णालीले सनोजलाई अक्सनबाट एक लाख रुपैयाँ २० हजारमा भित्र्याएको हो ।
उनले यसअघि विभागीय टिम त्रिभुवन आर्मी क्लबाट भलिबल खेल्दै आएका थिए । योसँगै उनी कर्णालीले प्रतियोगिताको निम्ति भित्र्याएको ‘ए’ क्याटागोरीका चौथो खेलाडी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)