कुबेत र बहराइनमा क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ संकट, इरान–अमेरिका तनाव उत्कर्षमा
bishowkhabar.com · Sun Jun 07 06:11:16 GMT 2026
काठमाडौं– इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ