‘जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ’
nepalnews.com · Sun Jul 26 12:04:10 GMT 2026

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गरेका छन्।
आइतबार आयोजित नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित जलस्रोत विज्ञ महाजन यादवद्वारा लिखित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक कार्यक्रममा पुस्तक लोकापर्ण गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)