नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्र बनाउन एआई र अनुसन्धानमा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल
kendrabindu.com · Sun Jul 26 12:05:25 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् ।
सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, इन्टरनेट अफ थिङ्स, ब्लकचेन, क्वान्टम कम्प्युटिङ तथा जैविक प्रविधिले विश्व अर्थतन्त्र र उद्योगको स्वरूप परिवर्तन गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)