मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालीमाथि जर्मनीको शानदार जीत

lokaantar.com · Wed Jun 15 00:06:27 GMT 2022

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ ।

मंगलवार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)