नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
corporatenepal.com · Sun Jun 07 06:11:55 GMT 2026

काठमाडौँ , परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् ।
भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)