मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौंको वायु प्रदूषण भयानक बनेको हो ?

baahrakhari.com · Mon Nov 22 00:51:00 GMT 2021

‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)को र्‍याङ्किङअनुसार वर्ष ०७६ फागुनमा विश्वका प्रदूषित देशको सूचीमा नेपाल आठौँ नम्बरमा र प्रदूषित सहरका हिसाबले काठमाडौं ५औँ नम्बरमा रहेको देखिएकोे थियो । सोही मापकमा वर्ष ०७७ पुसमा विश्वका ५० सहररूमध्ये वायु प्रदूषणका हिसाबले काठमाडौं पहिलोे प्रदूषित सहरको रूपमा सूचीकृत भएको थियो ।

यसवर्षको जाडोयाम सुरु हुँदै गर्दा वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था (आईक्यूएयर)को लाइभ अपडेटमा काठमाडौं विश्वकै आठौँ प्रदूषित सहरमा सूचीकृत भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)