मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा प्रहरीको ‘स्विप अप्रेसन’, मापसेदेखि ट्राफिक उल्लङ्घन गर्ने ४० जना नियन्त्रणमा

nepalbahas.com · Sun Jun 07 06:09:53 GMT 2026

कास्कीमा प्रहरीको ‘स्विप अप्रेसन’, मापसेदेखि ट्राफिक उल्लङ्घन गर्ने ४० जना नियन्त्रणमा

२४ जेठ, गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्विप अप्रेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय