‘बालेनको बालापन’ भन्दै सुदनको टिप्पणी- प्रहरीले बोलाएछ भने हाजिर हुनेछु
nepalpress.com · Sun Jun 07 06:16:43 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहमाथि टिप्पणी गर्दै नेतृत्व व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताएका छन्।
‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ लेख्दै उनले राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्वको विशेषता संयमित, निष्पक्ष र जिम्मेवार देखिनु भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)