४६औं मुद्दा पनि हारेपछि राजनीतिक दाउपेज
newsofnepal.com · Tue Jan 09 01:20:56 GMT 2024
काठमाडौं ।
डेडिकेटर फिडर र ट्रंक लाइनको महसुल विवादमा उद्योगीहरूले ४६औं मुद्दा पनि हारेका छन्। सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सको काटिएको विद्युत् लाइन पुनः जोड्न आदेश दिन अस्वीकार गरेपछि मुद्दा हार्नेको संख्या ४६ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)