मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फ्राइडे रिलिजः सिनेमा हलमा ‘मनसँग मन’ र ‘आँधी तूफान–२’

kalakarmi.com · Fri Feb 10 00:55:05 GMT 2023

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘मनसँग मन’ तथा ‘आँधी तूफान–२’ प्रदर्शनमा आएका छन् ।

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’ लाई कैलाश राइले निर्देशन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)