मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत शक्ति नेपालले ल्यायो घोषणापत्र

deshsanchar.com · Wed Nov 17 14:33:34 GMT 2021

काठमाडौँ- केही समययता अस्तित्वमा आएको हिन्दु धर्मको पक्षधर एकीकृत शक्ति नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

ललितपुरमा बुधबार केही सञ्चारगृहका सम्पादक तथा पत्रकारहरुसँग छलफलका क्रममा उक्त दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)