मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित

nepaltvonline.com · Sat Jul 01 00:42:50 GMT 2023

स्याङ्जा- परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । उत्पादनको लागतभन्दा आम्दानी कम हुने भएपछि धानगहुँ मकै लगाउने खेतबारी मासेर अहिले चापाकोटका कृषकहरु आँप लिची लगाउन थालेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आँप-लिची जोन स्याङ्जाले क्षेत्र बिस्तार कार्यक्रम अघि सारेसँगै यहाँका कृषकले खेती नै परीवर्तन गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)