मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रोकायाको जागिरबाट बचेको समय कृषि कर्ममा

deshsanchar.com · Sat Mar 01 17:15:58 GMT 2025

सिमकोट– एक जना कृषि प्राविधिकले जागिर र ब्यावसायिक रुपमा बिरुवा पनि उत्पादन गर्दै आएका छन्। कृषि कर्मबाट पनि बर्सेनि आम्दानी राम्रो हुन थालेपछि सिमकोट गाउँपालिका– ५ का गगन रोकायाले दुवै काम सँगै गर्दै आएका हुन्।

रोकायाले जिल्लाकै एउटा गैरसरकारी संस्थाका कृषि प्राविधिकका रुपमा काम गर्दै आएका हुन्। उनले जागिरले मात्र घर ब्यबहार चलाउन नसकिने र आफूले पढेको कुरालाई ब्यवहारमै लागू गर्न कृषि कर्मतर्फ लागेको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)