शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दे लुम्बिनीका मुख्यमन्त्री
nepallive.com · Thu Oct 07 16:49:00 GMT 2021
काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)