गाेलकिपर एलिसाेनकाे गाेलमा लिभरपुलकाे कठिन जित
neplays.com · Sun May 16 17:29:01 GMT 2021
प्रिंमियर लिगमा लिभरपुलले रेलिगेसनमा परिसकेको वेष्ट ब्रुममाथि दुई एकको कठिन जित निकालेको छ । लिभरपुलको जितमा गोलकिपर एलिसोन बेकरको अन्तिम मिनेटमा गरेको गोल नै संजिवनि बुटिक बन्यो ।
घरेलु मैदानमा वेष्ट ब्रुमले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १५ औं मिनेटमा म्याथ्युस परेराको पासमा रोबसोन कानुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)