बिल गेट्सको चेतावनी : एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जोखिममा पर्न सक्छ
nagariknews.nagariknetwork.com · Sat Sep 26 07:18:20 GMT 2026

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) गलत नियत भएका मानिसको हातमा परे ठुलो जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्।
एनबीसी न्यूजको ‘मिट द प्रेस’सँगको अन्तर्वार्तामा गेट्सले एआईको दुरुपयोगबाट एक अर्ब मानिसको ज्यान जाने घटना निम्तिन सक्ने बताएका हुन्। उनले पछिल्ला एआई उपकरण गलत नियत भएका मानिसले प्रयोग गरेमा त्यसको संयोजन अहिलेसम्म बनेका कुनै पनि हतियारभन्दा शक्तिशाली हुन सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)