वीरगञ्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुँदै
news24nepal.tv · Sat Feb 26 00:38:27 GMT 2022
मुस्कान श्रेष्ठ
वीरगञ्ज । पर्सामा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल खेललाई पनि अन्य खेलजस्तै अघि बढाउने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको वीरगञ्ज युथ एकेडेमीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)