मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा

Ujyaaloonline.com · Mon Jan 29 01:00:40 GMT 2024

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

हिजो भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४–० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो । अस्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)