रोनाल्डोको अल नासरसँग मियामीको लज्जास्पद हार
lokaantar.com
लियोनेल मेस्सीको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको अल नासरसँग लज्जास्पद हार बेहोरेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अल नासरले मियामीलाई ६-० गोल अन्तरले हराएको हो ।
म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर एमिरिक लापोर्टेले आफ्नो हाफबाट फ्रिकिकमा सनसनीपूर्ण गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)