एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन
khabarhub.com · Sun Jul 26 13:23:03 GMT 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)