चालकले मापसे गरी चलाएको जिप २०० मिटर मुनी खस्यो, एक जनाको मृत्यु
setopati.com · Sun Jun 07 06:22:50 GMT 2026

अछाममा गएराति भएको जिप दुर्घटनाका घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
थप दुई जना घाइतेको उपचार जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)