मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतार विश्वकपमा अर्काे दु:खद घटना: लुसेल रंगशालाबाट खसेर एक आप्रवासी कामदारकाे निधन

nepallive.com · Wed Dec 14 18:42:00 GMT 2022

दाेहा– कतारमा जारी विश्वकपका क्रममा लुसेल रंगशालाकाे आठौं तल्लाबाट खसेर एक आप्रवासी कामदारकाे निधन भएकाे छ।

निधन भएका व्यक्ति २४ वर्षका थिए। उनी सुरक्षाकर्मीकाे रुपमा काम गर्न केन्याबाट कतार पुगेका थिए। जाेन न्याउ किब्यु नाम गरेका युवा गत शनिबार ड्युटीकै क्रममा आठ तल्लाबाट खसेका थिए। उपचारका लागि उनलाई तीन दिनदेखि अस्पतालमा राखिएकाे थियाे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)