ताइपेविरुद्ध नेपालकाे जित
nepallive.com · Thu Jun 03 17:54:00 GMT 2021
काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा नेपालले ताइपेलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)