दुई डेउडा गीतमार्फत आए गीतकार डिबी खड्का (भिडियो)
kalakarmi.com · Wed Jul 19 00:39:35 GMT 2023
काठमाडौं– पत्रकार तथा गीतकार डिबी खड्काद्वारा रचना गरिएका दुई डेउडा गीतका म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएका छन् ।
गायक सुनिल नेपाली र गायिका रेखा जोशीको स्वरको ‘लाउ की मायाजाल’ तथा गायिका अनिता चलाउने र गायक रवि ओडको स्वरको ‘कर्णाली पारीको’ गीत सार्वजनिक भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)