नेपाली ह्याकरहरूको सम्मेलन सम्पन्न, ‘पेनटेस्टर नेपाल’ अब संस्थागत संरचनामा जाने
techpana.com · Sat Aug 16 17:05:49 GMT 2025

काठमाडौँ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसप्रति रुचि भएकाहरूको समुदाय ‘ पेनटेस्टर नेपाल ’ले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ललितपुरस्थित युलेन्स कलेजमा आयोजित उक्त कार्यक्रमले साइबर सुरक्षा समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउने, सिक्ने-सिकाउने र सहकार्यका अवसर प्रदान गर्ने उद्देश्य राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)