रेनुलाई वाइल्ड कार्ड
neplays.com · Sun Jul 26 13:48:00 GMT 2026
पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् ।
बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)