टाटा मोटर्सको नेपालभर रहेका शोरूममा एकै साथ एक्सचेन्ज क्याम्प
hamrakura.com · Fri Mar 10 00:00:00 GMT 2023
काठमाडौँ। यही फाल्गुन महिनाको २६ देखि २८ गतेसम्म नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा "इलेक्ट्रीफाङ्ग एक्सचेन्ज" नामको विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ।
ग्राहकहरूका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल-डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी सँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)